जोगिन्दरले काँग्रेसलाई सघाउन बनाए कमेडी ‘काँग्रेसमा भोट किन ?’

काठमाडौंँ । ३० बैशाखको स्थानिय निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकर्मीहरुले आफु नजिकका राजनीतिक दललाई सघाउने उदेश्यले गीतसंगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् । यस्तैमा चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले ‘काँग्रेसलाई भोट किन ?’ हास्य ब्याङ्ग्य ल्याएका छन् । उनले सार्वजनिक गरेको ‘काँग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्यमा…