इस्लामको पवित्र तीर्थस्थल मक्कामा शिवलिंग !

मुसलमान धर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो मक्का । साउदी अरेबियामा रहेको मक्कामा पैगम्बर मुहम्मदको जन्मस्थल पनि हो । इस्लामको दोस्रो सबैभन्दा पवित्र शहर मक्का पछि मदीना हो । यो पनि साउदी अरबमा पर्छ । शहरको बीचमा अल मस्जिद एक नबावी (“पैगम्बर मस्जिद“) छ । यसमा इस्लामी पैगम्बर मुहम्मदको चिहान रहेको मान्यता छ । कब्बा एक घन…