पूर्वीय दर्शनलाई अन्धविश्वास भन्नु गलत : ओली

काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्वानहरूले बाटो बिराए समाज नै बिग्रने टिप्पणी गरेका छन् । आज वसन्तपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विद्वानहरूबाट बाटो बिराउने काम हुन नहुने बताएका हुन् । ‘विद्वानले बाटो बिरायो भने समाज नै बिगार्छ । विद्वानहरूले बाटो बिराउने काम नगरुन्,’ ओलीले भने,‘केहीविद्वानहरूले मनुस्मृतिमा…