आज देशभरका प्रमुख दश समाचार (भिडियो सहित)

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता, एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । छलफलको क्रममा एमसीसी सम्झौता अगाडि बढाउने विषयमा देउवाले एमालेको सहयोग मागेको बुझिएको छ । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् भने यता महिलालाई दुव्र्यवहार गर्ने सुर्खेतका तीन जना…