काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले कार्यदलले राजनीतिक दल, विज्ञ, नागरिक समाजसँग संवाद गर्ने जनाएको छ। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कार्यदल संविधान संशोधनबारे छलफल अगाडि बढाउनेछ। बैठकमा सुन बिक्री प्रणालीको एकाधिकार खारेज गर्न, विपत् व्यवस्थापनमा सरकारलाई आग्रह गर्न, एसइई नतिजा सकारात्मक देखिएको…