खुशीको खबर : इटालीमा कोरोनाविरुद्धका ५ खोप परीक्षण हुँदै

इटाली, १८ चैत । इटालीमा कोरोना भाइरसविरुद्धका पाँच खोपहरू परीक्षण हुने भएको छ । इटालीको राजधानी रोम सहर नजिक रहेको क्यास्टेल रोमानोको बायोटेक कम्पनी टाकिसले कोभिड-१९ भ्याक्सिनको प्रि-क्लिनिकल मोडलहरूमा परीक्षण गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयबाट पनि अनुमति आइसकेको र खोपलाई मानव प्रयोगमा ल्याउने पहिलो चरणको काम पनि सुरु भै सकेको बायोटेक कम्पनीले जनाएको छ…