गण्डकीमा २६७१ सहकारी, उद्यमशीलताको विकास हुँदै

गण्डकी, १५ कात्तिक (रासस) ः गण्डकी प्रदेशमा २६७१ सहकारीमार्पmत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ । सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र ठूलो सङ्ख्यामा सहकारी रहनुका साथै धेरै सर्वसाधारणको सहकारीमा आकर्षण बढेको पाइएको हो ।सामान्य ऋण सहयोगका लागि साहुका घरघर गुहार्नुपर्ने बाध्यतालाई सहकारीले अन्त्य गर्नुका साथै त्यसबाट उद्यमशीलतामा समेत…