‘जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी’

काठमाडौं, २४ बैशाख । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ। पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि संघको धारणा छ। आज (शनिबार) रिपोर्टर्स क्लब…