लुम्बिनीमा नरेन्द्र मोदि अवतरण गर्ने हेलिप्याडको हेलिप्याडको चेकजाँच गर्दै

सिद्धार्थनगर, ३१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि जेठ २ गते लुम्बिनी आउने भएपछि उनी अवतरण गर्ने हेलिप्याडको चेकजाँच गर्दै भारतीय वायु सेनाको हेलिकप्टर । तस्वीर : नरेश केसी, रासस