पर्सामा गो’ली चल्यो : एक जनाको मृ’त्यु, एक जना घाइते

पर्सा, १४ चैत । पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो गो'ली हा'ना'हा'न भएको छ । वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गो'ली हा'ना'हा'न भएको हो । घटनामा एकको ज्या'न गएको छ । मृ'त्यु हुने शिकारी समूहका एक जना रहेको बताइएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । निकुञ्जको…