कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४५३ पुगेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार…