नेपाल विद्यार्थी संघले बुझायो पाठ्क्रम सुधारको माग गर्दै  ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) वर्तमान पाठ्यक्रममा सुधारको माग गर्दै पाठ्यक्रम विकास केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघका पदाधिकारीहरुले शिक्षा र विज्ञान कुनै पनि देश र मानव सभ्यताको मौलिकता सापेक्ष हुनुपर्ने मागसहित पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् । पाटन संयुक्त क्याम्पस समितिमा नेविसंघका…