जिल्लामा मङ्गलबार राति आएको अविरल वर्षासँगैको पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीको वनकाँडाको खर्कमा तीन वर्षीया बालिका सनीका बुढा रहेकी छन् । घाइते हुनेमा पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले…