काठमाडौँ, २७ साउन । अख्तियार दु रूपयोग अ नुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यसअघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना पोजेटिभ भएको थियो । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएको दिनदेखि अख्तियारको…