पाँच वर्षमा नगरभर १२ महिना चल्ने सडक पुर्याइने

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाले पाँच वर्षमा नगरका सबै वडामा बाह्रै महिना सञ्चालन हुने सडक पुर्याउने लक्ष्य लिएको छ । अहिले भएका सडकको स्तरवृद्धि तथा सडक पुग्न नसकेका ठाउँमा नयाँ ट्र्याक खोलेर अबको पाँच वर्षभित्रमा नगरभरमा बाह्रै महिना सञ्चालन हुने सडकको पहुँच विस्तार गर्ने नगरपालिकाले लक्ष्य लिएको हो । जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहका रूपमा रहेको…