नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा आयो, एटो–३ बिक्री गरिने

काठमाडौं। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले काठमाडौंको नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको आज (सोमबार) बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र बैंकर अनिलकेशरी शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। आचार्य बीवाइडी नेपालका ब्राण्ड एम्बेस्डर पनि हुन् । आजबाट सञ्चालनमा आएको उक्त शोरुमबाट भर्खरै सार्वजनिक भएको एटो–३ को विक्रि हुनेछ । शोरुमको…