भरतपुर महानगर  अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय सुवेदी पछि परे

भरतपुर  । भरतपुर महानगरमा मतगणना जारी छ ।अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् । उता, एमाले राप्रपाका साझा उम्मेद्धवार विजय सुवेदीले २९१५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ९२४ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीे ३१९६ मत ल्याउँदा राप्रपाकी हिमला…