काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन्। १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्। यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।