काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानविन गर्न समिति बनाएको छ । शुक्रबार दिउँसो वाक थ्रुमा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच हात हालाहाल भएको थियो । गृहले उक्त घटनाको छानविनका लागि सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिलाई…