काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच रू २५ लाखको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म रु ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ । सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी…