मन्त्रिपरिषद् बैठक : पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय

काठमाडौं । सरकारले कोशी प्रदेशको नामाकरणको विरोधको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् । चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा…