काठमाडौँ, १६ कात्तिक (रासस) : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि स्विस राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । गत सोमबार मन्त्रालयमा भएको वार्तामा मन्त्री बडूले नेपाल र स्विजरल्यान्डबीच प्रगाढ मित्रताको सम्बन्ध सदैव रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्विजरल्यान्ड सरकारले लामो समयदेखि नेपालमा पूर्वाधार विकासका अतिरिक्त सामाजिक, आर्थिक, न्यायिक तथा…