रातोपैह्रा सामुदायिक वनमा फल्यो मेकाडामिया नट

गण्डकी, ३१ असोज (रासस) ः पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको बिरुवाले रोपेको ६ वर्षपछि फल दिन थालेको छ ।  पातको छेउमा लहरै मिलेको काँडेधार र फलको बाहिरी भाग कडा हुने हुँदा बाँदरले खान नसक्ने र हाँगाको तल्लो भागमा झुण्डिएका लहरामा फल लाग्ने हुँदा माथिल्लो…