काठमाडौं, १८ चैत । लकडाउन हुनुपूर्व हालको अवधिका लागि काटिसकेको टिकटको पैसा पुरै फिर्ता हुने आन्तरिक वायुसेवा कम्पनीहरुले जानकारी गराएका छन् । सरकारले यसअघि १८ चैतसम्मका लागि मात्र लकडाउन घोषणा गरेका थियो । त्यसपछि यातायात सुचारु हुने सोंचले वायुसेवा कम्पनीका टिकट बिक्रि गरिएको थियो । तर, आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म पुर्याएपछि…