वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित, पीपीई लगायत सुरक्षा उपकरण चाँडो उपलब्ध गराउन माग

धरान, १७ चैत । कोरोना भाइरस सं'क्रमणको उपचारमा खटिँदा आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । पीपीई लगायतका आवश्यक सामाग्रीहरु उपलव्ध नगराएको भन्दै उनीहरु आ'क्रोशित भएका हुन् । कोरोना सं'क्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट उपलब्ध…