दुई जना युवालाई लाठीले हान्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

सप्तरी, १७ चैत । लकडाउन उलंघन गरेको भन्दै सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । आइतबार प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन सुरु भएको हो । उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगरको नेतृत्वमा तीन…