भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, विजय सुवेदी पछि परे

भरतपुर । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता बढाएकी छन्। नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी हुन्। एमालेका उम्मेदवार सुवेदीले ८ सय १६ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९ मत ल्याएका छन्। उपमेयरमा भने कांग्रेसका…