भरतपुर महानगरपालिकाको मतपरिणाम आउन १० दिन लाग्ने

काठमाडौँ । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । चर्चाको विषय बनेको भरतपुर महानगरपालिकामा शनिबार विहानदेखि मतगणना जारी छ । हालसम्म २ घण्टामा केवल १०० वटा मत गणना भएको छ । भरतपुरमा शुक्रबार करिब १ लाख २८ हजार मत खसेको छ । अहिलेसम्म एक स्थानमा मात्रै गणना भइरहेको छ । अब यसरी…