काठमाडौं, १७ चैत । कोरोनाको आशंकामा ललितपुरको पाटन अस्पतालमा भर्ना भएका एक युवकको मृ'त्यु भएको छ । भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेर स्वास्थ्य परिक्षण गराइरहेको समयमा नै निधन भएको अस्पतालले जनाएको छ । धादिङबाट पाटन अस्पताल रिफर गरिएका ति युवालाई आइसियुमा राखेर उपचार गर्ने…