काठमाडौं, १६ चैत । एसियाकै धनाड्य तथा अलिबाबाका संस्थापक ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । ज्याक मा फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले बताए । ज्याक माले दिने भनेका अन्य स्वास्थ्य…