नेपालमा भेटियो पाँचौं कोरोना संक्रमित, उनि पनि बेल्जियमबाट कतार हुँदै चैत ४ मा आएकी थिइन्

काठमाडौं, १५ चैत । नेपालमा कोरोना सं'क्रमित पाँचौ व्यक्ति पनि भेटिएको छ । शनिबार अर्का एक जनामा कोरोना भाइरसको सं'क्रमण पुष्टि भएसंगै नेपालमा कोरोना सं'क्रमितको संख्या ५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए । ‘उहाँ चैत…