जुम्ला, १४ चैत । जिल्लाको गुठीचौर गाउँपालिका-५ बस्ने खत्री थरका युवाहरूको एक समूहले गाउँमा निकै उदाहरनिय काम गरेका छन् । उनीहरुले आफ्नै वडाका १७५ घरधुरीलाई नि:शुल्क मास्क र साबुन वितरण गरेर सबैबाट आशिर्वाद पाएका छन् । देपालगाउँका १४ जना खत्री युवाहरूले व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर वडाका १७५ घरधुरीका ५८० जनालार्ई नि:शुल्क मास्क र साबुन…