पोखरा, १५ चैत । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ । घलेगाउँले गाउँमा कसैले पर्यटकलाई बास दिएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । यद्यपी गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाइएको छ । क्व्होँलासोँथर गाउँपालिकाको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज मानिने घलेगाउँ होमस्टेमा पर्यटन व्यवस्थापन समितिले…