कोरोना सं’क्रमित युवतीको परिवारको रिपोर्ट नेगेटिभ

काठमाडौं, १४ चैत । कोरोना भाइरस संक्रमित १९ वर्षीय युवतीका परिवारको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ । संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर…