काठमाडौं, १४ चैत । स्वास्थ्य मन्त्रालयमा मन्त्रीकै अगाडि दुई उच्च पदस्थ कर्मचारीबीच झन्डै हातै हा'ला'हा'लको स्थिति भएको छ । स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीच मन्त्री भानुभक्त ढकालकै अगाडि 'तँ-तँ र म-म' भन्दै झन्डै हा'त हा'ला'हा'ल भएको हो । स्रोतका अनुसार सचिवले महानिर्देशकलाई तँ सम्बोधन गरी कुराकानीका क्रममा महानिर्देशकले प्रतिवाद…