चन्द्रौटाका युवा व्यवसायीले न्यून आय भएका परिवारलाई दिए राहत

कपिलवस्तु, १६ चैत । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटाका युवा व्यवसायीहरुले लक डाउनको छैटौं दिन गरीब तथा न्यून आय भएका १२ घर परिवारलाई राहत वितरण गरेका छन् । चन्द्रौटास्थित जय माँ लक्ष्मी ट्रेडर्सका व्यवस्थापक तथा नेपाली काँग्रेस महासमिति सदस्य विजय जयसवाल, लक्ष्मी ट्रडर्स तथा ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमाल र प्रकाश चौधरीले संयुक्त…