नेपालमा फेरी अर्का कोरोना भाइरस संक्रमित भेटीए, दुबईबाट आएका थिए उनि (भिडियो)

काठमाडौँ, १४ चैत्र । नेपालमा अर्का कोरोना भाइरस संक्रमित भेटिएका छन । यो संगै कोभिड-१९ संक्रमितको संख्या चार पुगेको छ । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दुबईबाट फर्किएका ३४ वर्षीय पुरुषलाई कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो । उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो। बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार…