हेटौंडामा मध्येराती गो’लि चल्यो, प्रहरी हवल्दार घाइते

मकवानपुर, १६ चैत । जिल्लाको हेटौंडा उप-महानगरपालिका १३ पदमपोखरी साङ्गेचोकमा गो'लि चलेको छ । शनिबार राती पदमपोखरीको मिलनटोल र साङ्गेटोलका युवाहरूबीच वि'वाद भएपछि नियन्त्रणका लागि गएको प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको थियो । उक्त घटनामा एकजना प्रहरी हवल्दार घाइते भएका छन् । म'दिरा से'वन गरी हो-हल्ला गर्दै हिँडेका मिलनटोलका युवाहरुलाई साङ्गेटोलका युवाहरुले हो-हल्ला नगर्न…